लोकप्रिय गायक राजेशपायल राइले यसरी धित मरुन्जेल खाए - MONGOL KHABAR

Breaking

लोकप्रिय गायक राजेशपायल राइले यसरी धित मरुन्जेल खाए

काठमाडौ / उकेश दाहालद्वारा निर्देशित चलचित्र ‘किन किन’ सबैभन्दा बढी चुम्बन दृश्य समावेश भएको नेपाली चलचित्र हो । आफ्ना चलचित्रमा अभिनेत्रीलाई चुम्बन गर्न नरुचाउने अभिनेता राजेश हमालले यो चलचित्रमा दुई जना अभिनेत्रीसँग चुम्बन गरेका छन् । यो चलचित्रमा राजेश हमालले अभिनेत्री करिश्मा मानन्धर तथा अरुणिमा लामालाई चुम्बन गरेका छन् । करिश्मा सँग सफ्ट टङ किस गरेका हमालले अरुणिमासँग भने फ्रेन्च टङ किस नै गरेका छन् ।


चलचित्रमा चुम्बनको श्रृंखला यतिमै सीमित छैन । चलचित्र किन–किनका अर्का अभिनेता राज तिमिल्सिनाले पनि अभिनेत्री अरुणिमा लामासँग टङ किस गरेका छन् । यही चलचित्रमा तिमिल्सिनाले अभिनेत्री शशी खड्कालाई पनि चुम्बन गरेका छन् भने गायक राजेश पायल राईले पनि यही चलचित्रको एउटा दृश्यमा चुम्बन गर्ने मौका पाएका छन् । गायक राईले श्रद्धासिंह ठकुरीलाई चुम्बन गरेका छन् ।