पोखरामा महिलाले आगो लगाएर आत्मा हत्याको प्रयास - MONGOL KHABAR

Breaking

पोखरामा महिलाले आगो लगाएर आत्मा हत्याको प्रयास

पाेखरा । नेपालमा आत्महत्याको अवस्था डरलाग्दो हुन थालेको छ । झुन्डिएर, विष सेवन गरेर, हाम फालेर तथा आफ्नो शरीरमा आगो लगाएर धेरैले  देह विसर्जन गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष सकिनै लाग्दा पाेखराकाे पृथ्वीचाेक स्थित सामुदायक अस्पताल अगाडी एक महिलाले आफैलाई जलाउने प्रयास गरेकी छन् ।

एक भारतीय महिलाले आफ्नै शरीरमा आगो लगाएको बुझिएको छ । आगो लागेर घाइते महिलालाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ