प्रबास सभा मलेसियाको जरुरी सुचना - MONGOL KHABAR

Breaking

प्रबास सभा मलेसियाको जरुरी सुचना



मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन प्रवास सभा मलेसियाले 01 january 2019 को दिनमा कार्यक्रम गर्ने भएकोले प्रवास,मलेसियामा रहनु भएका ८०% अहिन्दु मुलबासी मंगोल दाजुभाइ तथा दिदिबहिनीहरु मा हार्दिक निमन्त्रणा र जय मंगोलको अभिबादन टक्राउदछौ। मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले बिश्वब्यापी प्रचलित लोकतान्त्रिक मुल्य मान्यता र मानव अधिकारको न्याय प्राप्तिको निम्ति र अस्तित्वको निम्ति  यस कार्यक्रम आयोजना गर्दैछौ ।
डा.गोपाल गुरुङ ज्युले मंगोल मुक्ति र अस्तित्वको बारेमा जारी गर्नु भएको दिन सन् ०१/१९८९ मा जारी गर्नुभएको घोषणापत्रको मर्म भाबनालाई अटल भै लागू गर्न प्रतिबद्ध भै मंगोल दर्शन / मंगोल घँषणापत्र स्थाना भएको दिन 1 january लाई मध्येनजर गरि भब्यताका साथ ३०औं मंगोल दर्शन घोषण दिवस सफल पारौं । धन्यवाद

युग पुरुष डा.गोपाल गुरुङ जिन्दावाद  !
अहिन्दु मुलबासी मंगोल एकता जिन्दावाद !

समय =  बिहान ठिक १० बजे सम्ममा भेला भैसक्ने
स्थान = नेपाली खाजा घरको सभा हलमा

सम्पर्क फोन न. हरु.......
अध्यक्ष= जि बि गुरुङ.0163085659
राज दर्लानी मंगोल. 0102780407
भिम कुमार. 0183561140
शिव थापा मगर. 01111370190
इन्द्र वाम्बुले.0183557197