धरान - देश / बिदेश भरी चर्चा कमाएका बरिष्ठ पत्रकार रबि लानिछानेको निकै हाइ हाइ भएको देख्छु । र वहाँले गरेको कार्य पनि राम्रो लाग्छ । देशै भरी वहाँको टिमले निकै असंभब कामहरु संम्भब पार्दै आएको पनि छ । अपसोच ८०% मुलबासी मंगोलहरुको मन जित्न लाई ३३ किलो सुन काण्ड ,निर्मला पन्तको हत्याकाण्ड र १८ करोडको गाडी काण्ड लगायत टुल्ठुला जुन VIP हरुबाट गरेको घुस र भ्रस्टाचार काण्डहरु छन ।
यस्ता ठुला घटनाहरुमा रबि लामिछानेको सक्रियता देखिदैन । सायद यस्ता यस्ता ठुला काण्डमा वहाँको कमै सक्रियता हुनाले बाहुनबाद संगै केही साँठगाठ रहन्छ कि भनेर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले वहाँको कार्यनिती बारे नियालिरहनेछ । त्यसैले अहिले हामी रबि जि लाई झ्वाट्टै बिश्वास गर्दैनौं । जब वहाँको कार्य सफल हुँदै जाने छ, त्यस पछि यो राष्ट्रको २०% आर्यको प्रमुख हुनु पर्छ ,भनेर हामी बहुसंख्यक मुलबासी मंगोलको साथ समर्थन रहनेछ ।
जय मंगोल
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ
केन्द्रीय युबा सभा संयोजक
अमित याक्खा राई