एकाइशौं सताब्दीमा देश धर्म निरपेक्ष घोषण भैसके पनि तीन जना ब्राह्मणले निर्माण गरि जारी गरेको नेपालको कालो संविधान मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले बारम्बार बिरोध गरि रहेको सबैलाई सर्बबिबितै छ ।
तर अझै सम्म देशको कालो संविधान संशोधन गर्नु कहाँ हो कहाँ ! तर बाहुने संबिधानले मानव अधिकारको केहि वास्ता नगरी हालै मात्र पुर्बको धरानमा गोरु काटेको आरोपमा १० जनालाई पक्राउ गरि नेपालको बाहुने संबिधानलाई ध्वजि उडाई फेरि सरकार प्रती प्रश्न चिन्ह उठाउने मात्र नभैइ कडा आन्दोलन उठाउने बाध्य बनाउन लागेको छ ।