डिआइजीको घरमा एउटा महिला प्रहरीको मृत्यु - MONGOL KHABAR

Breaking

डिआइजीको घरमा एउटा महिला प्रहरीको मृत्यु

काठमाडाैं / केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ । उनको प्रहरी अस्पतालमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको हाे ।

डिआइजी शाहीका अनुसार मृतक महिला डिप्रेसन बाट पीडित थिइन् । समस्या बढे पछि उनलाइ प्रहरी अस्पताल भर्ना गरिएकाे र उपचार कै क्रममा उनकाे निधन भएकाे उनले बताए ।