मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको राष्ट्रिय नारा - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको राष्ट्रिय नारा

हामी नेपाल को ८०% अहिन्दु मुलबासी मंगोल हौँ ।
गाउँ/गाउँ जाऔं । मुलवासी मंगोल जगाऔं । अस्तित्व बचाऔं।
मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठनको राष्ट्रिय अभियान ।
मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठनको नाराहरु:-

१) हामी मंगोल-हिन्दु होईनौँ ।
२) हिन्दु चाड मान्दैनौँ ।
३) अहिन्दु अहिन्दु-एक हौं ।
४) जनजातीको हण्डी-बन्द गर ।
५) संविधानमा-मुलबासी मंगोल लेख ।
६) जनजाती देश नै नहुने-जमता हो ।
७) आदिवासी जनजाती-ठग जमात हो ।
८) मूलबासी प्रतिको दुष्ट नीति-बन्द गर ।
९) बाहुन र क्षेत्री-आदिवासी जनजाती हो ।
१०) मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ  जिन्दवाद✊
११) जनजाती हिन्दु समाजको बाहुनक्षेत्री को खुट्टा हो ।
(नेपालको "बाहुनक्षत्री" बाहेक सबै मुलबासी मंगोल हो ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रीय सभा,काठमाडौ ।

डा.गोपाल गुरुङ अमर रहुन ।👍
जय मंगोल👍✊