परिक्षा तालिका हेर्नु होस। एसइई परीक्षा चैत १० गतेबाट [परिक्षा तालिकासहित-सबैंको जानकारीका लागि सेयर गर्नुहोस्] - MONGOL KHABAR

Breaking

परिक्षा तालिका हेर्नु होस। एसइई परीक्षा चैत १० गतेबाट [परिक्षा तालिकासहित-सबैंको जानकारीका लागि सेयर गर्नुहोस्]

काठमाडौं । यस वर्षको एसइई परीक्षा चैत १० गते आइतबारबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिबाट कक्षा १० को अन्तमा लिइने एसइई परीक्षा लिने निर्णय गरेको जनाएको छ । बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म संचालन हुने जनाइएको छ ।

एसइई परीक्षा चैत १० देखि सुरु भएर चैंत २१ गते बिहिबार सम्पन हुनेछ । कक्षा १० का नियमित ग्रेडवृद्धि तथा प्राविधक विषयको परीक्षा एकसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषय रहेको छ अनि अन्य विषयहरुको परिक्षा हुने भएको छ ।