अस्ट्रेलियाको बिगबास टि(२० क्रिकेट लिगको डेब्यू खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लिएको दुई विकेटको अहिले चौतर्फि चर्चा चलेको छ ।
सन्दीपले आफ्नो पहिलो ओभरमा नै दुइ विकेट लिएका थिए । आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सन९२२ रन०लाई पवेलियन फर्काएका हुन् ।
सन्दिपले तहल्का पिटेपछी इन्डिय प्रिमियर लिग क्रिकेट आईपीएलको दिल्ली क्यापिटल्सले नेपाली युवा क्रिकेटर सन्दिपको बिग बासको प्रर्दशनलाई उल्लेख गरेको छ ।
अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्स बाट खेलिरहेका सन्दिप आईपीएलमा दिल्ली बाट खेल्दै आएका छन् । आउँदो आईपीएलका लागि दिल्लीले सन्दिपलाई रिटेन गरेको छ ।