आँखाको परेला उखाल्दा लाग्ने रोगहरु थाहा पाउनु होस । - MONGOL KHABAR

Breaking

आँखाको परेला उखाल्दा लाग्ने रोगहरु थाहा पाउनु होस ।

काठमाडौ / अहिलेको समयमा धेरै जसो नारिहरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला लै उखेलेर मिलाउने काम गर्छन । उनीहरुलाई थाह हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर बिशेष गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ आखा धेरै संबेदन सिल अङ्ग हो । परेला उखाल्दा आखाको भित्र पट्टि भागको मस्तिस्क बाट आखामा गएका सुछ्म नसा हरु चुतिनछन् ।

अनि आँखाले बिस्तारै काम गर्न छोड्छन । फल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिस्क को नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ । नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ ।


किनकि अति संबेदन सिल अङ्ग भाको कारणले यस्तो केहि छिन को फरक रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारिहरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन् । हाम्रो अस्पतालमा त्यस्ता कैयौं रोगिहरु उपचारका लागि आएका छन् । तर आँखाको सुछ्म नसाहरु नै छुट्टिने र मंसपेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ । त्यसैले आँखाको र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ ।

यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आँखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ । त्यसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ । किनकि यसको उपचार असम्भव छ । यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लाह दिन चाहन्छु । बरिस्ठ आँखा,नसा तथा मस्तिस्क रोग बिशसज्ञ बिर अस्पताल काठमाडौँ आँखा उपचार शाखा नेपाल ।