नेपालका मंगोल शक्ति नेपालका अस्तित्व र भुमिको रक्षामा - MONGOL KHABAR

Breaking

नेपालका मंगोल शक्ति नेपालका अस्तित्व र भुमिको रक्षामा

नेपालका मुलबासी मंगोलहरु गोर्खा लाहुरे भएर अरुको देशमा गएर बिदेशीहरुको अस्तित्व बचाउन खुब खप्पिस हुन्छ । तर आफ्नो देशमा भने कायर भएको पाइन्छ । डर त्रास र छेरुवा भएको देखिन्छ । त्यसैले अब आफ्नो देश नेपालमा फर्किएर आफ्नो अस्तित्व बचाउन हार्दिक बिनम्र आग्रह छ । गोर्खा मरे पनि नेपालको मुलबासी मंगोल नै त मरेका छन । गोर्खा लाहुरे भएर अरुको देशको अस्तित्व बचाएर अरुको अस्तित्वलाई मारेर नाम कमाउनु भन्दा अब आफ्नो मंगोल भुमि नेपालमा आफ्नो अस्तित्व र मंगोल भुमी बचाएर मरौं । आफ्नो ब्यक्तिगत स्वार्थ मात्र नगरौं । नेपालका अहिन्दु मुलबासी मंगोलहरुको निम्ति र तपाई हाम्रो आउने भाबि पिडिहरुलाई आफ्नै देशमा धेरै फराकिलो र ठुलो ठाउँ हुने छ । नेपालमा तपाई हामीहरु नेपालका मुलबासी मंगोलले नै आफ्नो घर चलाउनु पर्छ । सन १४९५ मा भित्रीएका आदिवासी जनजाती आर्यहरुले होइन । तपाई हामीहरुलाई पनि थाहा भए कै कुरा हो । अन्तर्राष्ट्रिय अथवा बिदेशका कानुनहरु त्यहाँ आफ्नो घर मुलबासीहरुले चलाएको पाइन्छ । तर आदिवासी जनजातिले होइन । नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा दुई बर्णका मानिसहरु बसोबास गर्दै आएको छ । सबैलाई थाह भएको हो । बाहुन क्षेत्री आर्य बर्णका हुन उहिहरुको वर्ण अमेरिकाको गोराहरु संग मिल्छ । गोराहरु पनि आर्य बर्ण कै हो। तर नेपालका मुलबासीहरु बर्णको आधारमा कुरा गर्नु पर्दा मंगोल बर्णमा पर्छ । यो कुरा पनि बिश्वलाई थाहा छ । यसै गरि एसिया भरिका विभिन्न देशहरुमा मंगोल बर्णका मानिसहरु पाइन्छ । आफ्नो देश पनि आफैले नै चलाएको पाइन्छ । उनिहरु सबै त्यो देशको मुलबासीहरु हुन् । मैले यसरी भन्दै गर्दा कताकति नेपालमा सन १४९५ मा भित्रीएका हिन्दु आर्यहरुको मन जलेर खरानी होला भन्ने डर त्रासले छट्पती भएको होला । बास्ताबमा डराउनु पर्दैन ।खस आर्यहरु सन १४९५ देखि बसोबास गर्दै आएका हो । खस आर्यहरुको मनमा खल्लो हुन सक्छ । यो कुरा गलानी हुनु स्वभाबिक नै हो । नेपालको हिन्दु आर्यहरु दोस्रो नागरिक हो । अब हिन्दु आर्यहरु दोस्रो नागरिक नै भएर बसोबास गर्नु पर्छ । नेपालको पहिलो नागरिक भनेको मुलबासी मंगोलहरु हुन । त्यसैले देशको सम्पुर्ण क्षेत्रको प्रमुख मुलबासी मंगोल नै हुनु पर्छ । मुलबासी मंगोलको कानुनमा सिमित भएर मुलबासी मंगोल "मुलबासी" र बाहुन छेत्री "आदिवासी जनजाति" भएर रहनु पर्छ ।

जगत ठाडा मंगोल
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ
केन्द्रिय कार्यालय मित्रपार्क,चाहिल काठमाडौ ।