जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीका अनुसार रुकुम चौहरजारी नगरपालिका–१ का प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ की प्रमिला पुन, मिना मल्ल, कुमाख गाउँपालिका –५ का दिलमाया रोकाय, वनगाड कुपिण्डे ५ कै रीता नकाल घाइते छन् ।
घाइते सबैको उपचार सल्लिवजारको मेडिकलमा भइरहेको छ । ४० जना यात्रु बोकेको वस नालीमा पल्टेको र गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।