काठमाडौ— बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी ९पीएसपी० डिसअर्डर नामक रोग लागेको थियो भने उनी केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको छ ।
८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए । खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका थिए ।
