प्रधानमन्त्रीलाई पाच बर्ष जेल । - MONGOL KHABAR

Breaking

प्रधानमन्त्रीलाई पाच बर्ष जेल ।

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘धर्म परिवर्तन उद्योग’ गरेको अभियोग लगाउँदै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेल प्रहरी कार्यालयमा पुगेपछि प्रहरी डराएको छ ।सरकार मातहतको प्रहरीसामु सरकार प्रमुख प्रधानमन्त्री ओलीविरुद्ध उजुरी आएपछि प्रहरी दर्ता गर्ने हिम्मत नै राखेन । तर अधिवक्ताले कानूनी प्रक्रिया अनुसार नै निवेदन दिएका थिए ।

प्रहरीले मुद्दा दर्ता नगरेपछि पनि वकिल सा’पले त्यसै छाड्ने छैनन् ।मंगलबार मध्यान्ह मुलुकी अपराध संहिता–२०७४ को दफा १५८ को १, २ बमोजिम प्रधानमन्त्री केपी ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालविरुद्धको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।