हाम्रो बारेमा -: https://www.mongolkhabar.com - MONGOL KHABAR

Breaking

हाम्रो बारेमा -: https://www.mongolkhabar.com

हाम्रो बारेमा -: https://www.mongolkhabar.com
एकाइसौं शताब्दी सूचना र प्रबिधिको युग हो । नयाँ संबिधान सँगै प्राप्त अधिकारलाई मुलबासी जनता सम्म पुर्याउनु नै हाम्रो मुख्य उद्धेश्य हो । विकास र समृद्धि संगै मंगोल अस्तित्व बचाउन,मंगोल भुमी रक्षा गर्न र महान मंगोल राष्ट्रबाद निर्माण हाम्रो मुख्य एजेण्डा हो ।

यी कुराहरुलाई मजवुत बनाउँदै नेपालको मुलबासी नागरिकको जीवन शैलीमा परिवर्तन ल्याउने र देश विकासमा टेवा पुर्याउने लक्ष्यका साथ हामी सूचनाको युगमा जोडिएको छौं । एकाइसौं शताब्दीको समयमा यही मागलाई मध्यनजर गरी हामीले अनलाइन "मंगोल खबर" सञ्चालनमा ल्याएका छौं ।

अनलाइन हरेक हातहातमा उपलब्ध हुने सञ्चार माध्यम हो । यो तपाईहरु सबैको अनलाइन हो । तपाईहरुले आफ्नो क्षेत्रमा भएका सबै गतिबिधिहरु हामीलाई उपलब्ध गराएर सहयोग गर्न सक्नु हुन्छ । हाम्रा सामग्रीहरु पढेर गहन सुझावहरु दिन हुन हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं ।