आजको युग एकाइशौं शताब्दी अहिन्दु मुलबासी मंगोलको हो । अमर डा.गोपाल गुरुङ ज्यूले जनवरी १मा मंगोल दर्शनको प्रतिपादन गर्नु भएको ३०औं स्थापन दिनको पावन अवसरमा MNO.डा.गोपाल गुरुङ केन्द्रिय सभाको तर्फ बाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
केन्द्रिय सभा काठमाडौं