मलेसिया । यो पनि एउटा प्रमाण नै हो । यो प्रमाणले आज मगर सम्पुर्ण लाई बेचिएको पाइएको छ । आज हैन त्यो दिन आउँछ । तब तपाई हामीहरुको आउदै गरेको साना साना भाइ बैनीहरु को भबिस्यबाणी अन्धकारमा धकलिएको समेत पाइन्छ । त्यसैले धेरै भन्दा धेरै सोच बिचार गरि काम गरेमा मात्र नेपालका मुलबासी मंगोलहरुलाई मुक्ति दिलाउन सकिन्छ । देश सहित अस्तित्व मिल्नेछ । यदि भन्दैमा mno ले आगामी दिनमा ८०% प्रतिशात अहिन्दु मुलबासी मंगोलहरुलाई अस्तित्व सहितको मुक्ति मिल्न नसक्ने भएकोले र डा.गोपाल गुरुङ ज्यु को मार्ग दर्शनलाई लात हानी झण्डा र नाम तमाम मुलबासी मंगोलहरुलाई mno का नेतृत्वकर्ता ले झुक्याउने छल्ने ढाट्ने र अरुलाई विभिन्न आरोपको बहानामा अनि हचुवा कै भरमा ठुलो खेल गरि राखेको समेत खुलासा हुँदैछ ।
लकभक आज भन्दा ९/१० महिना अघि बाट mno मा हुँदै आएको विभिन्न खालको गतिविधि बारे मैले पनि केहि स्टार्टडसहरु लेख्दै आएको थिए । तपाईहरुले भ्रमको खेती नगर्नुस् । मेरो सुभचिन्तकहरुलाई पनि सम्झाउदै आएको नै थिए । तर उहाँहरुमा कोहि नाताबादमा त कोहि फरियावाद त कोहो भावना आदि मा बग्दै जानू भएको पनि त्यो समयमा मैले प्रष्ट पाइएको थिए । यो कुराहरु र त्यो समयमा मैले लेखेको स्टार्टडहरु समेत आज १००% प्रमाण भएको पाइन्छ ।
तपाईहरुले म माथी लगाएको विभिन्न खालको आरोप प्रती आरोप थियोे । त्यो आज सम्म धेरै साथीहरूले थाहा पाइ सक्नु भएको छ । कति साथीहरूले थाह पाएर पनि थाहा नपरेको झै गरि राखेको पाइन्छ । यो कुरामा चाहि म धेरै गम्भीरता छु । किन भने तपाईहरु को त्यो माया र भावनामा बग्नु भन्दा बरु त्यसलाइ खोज सन्देश अध्यन अनुसन्धान अलिक गहिरिएर गर्ने हो कि त ?
तपाई हाम्रो mno पार्टीको सिद्धान्तमा मात्र फरक भएको हो । डा.गोपाल गुरुङ ज्यु को मार्ग दर्शनमा मात्र फरक भएको हो । तर ब्यक्तिगतमा त छैन । तपाईहरुको बहुमतको ढाक त्यो पनि कुनै मिटिङहरुमा उपस्थिति नहुनेहरुलाई हचुवाको भरमा समिक्षाको दिनमा समिक्षा नगरी केन्द्रिय सभा भङ्ग गरेको थियो । त्यसै गरि देश भरिका जिल्ला सभा प्रदेश सभा र प्रवास सभाहरु समेत भङ्ग गरिएको थियोे । उहाँहरुलाई समिक्षा मिटिङले के गरिन्छ त्यो समेत थाह नभएको पाइयो । mno को नेतृत्वले mno फुट हुन भन्दा पनि जुट तिर जानू पर्ने थियोे । तर उहाँ त्यो समयमा कहिले ईन्डिया त कहिले दाङ हुँदै स्याल जस्तै लुकिहिडेको थियोे । अझ ठुलो भ्रम फैलाउदै ।
mno र झण्डा मात्रले ८० प्रतिशात अहिन्दु मुलबासी मंगोलहरुको मुक्ति मिल्दैन । अस्तित्व प्राप्त हुदैन । त्यहाँ भित्री भएको डा.गोपाल गुरुङ ज्यु को मार्ग दर्शनमा ठुलो चोट लगाएको छ । घाटक बनाएको छ । कुरा प्रष्ट नै भैसकेको छ । आर्यलाइ mno मा साधरण सदस्यीय पनि दिदैन थियोे तर प्रतिनिधित्वको र प्रदेश सभामा आर्य लाई mno मा नेता बनाएर छाडिकोले हामीहरुलाई बध्यतामक बनाइ दियो । कि mno र डा.गोपाल गुरुङ ज्यु को मार्ग दर्शनलाई जस्ताको तस्तै बचाउनुको निम्ति mno dr gopal Gurung संगठन नामक लिई हिड्नु ।
mno dr gopal Gurung ले मात्रै आउने भाइ बैनी र भाबिपुस्ताहरुलाई मुक्ति दिलाउनेछ । अस्तित्व प्राप्ति हुनेछ । नेपालमा अबको भाबी योजना साथमा उत्पादन भएको एक मात्र संगठन हो । mno dr gopal Gurung संगठन यो संगठनले नेपालका सम्पुर्ण पार्टीहरुको मुद्दा बोकेको छ । त्यसैले आगामी समयमा mno dr gopal Gurung संगठनमा आवद्ध हुन आग्रह छ । धन्यवाद । जय मंगोल
लेख - राज दर्लामी मंगोल