MNO डा.गोपाल गुरुङका युबा सभाले उमेश राईलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना । - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङका युबा सभाले उमेश राईलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना ।

सुनसरी/धरान,मंगोल नेशनल अर्नगाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन केन्द्रीय युबा सभाको आयोजना र मोरङ जिल्ला मंगोल युबा सभाले सम्मान तथा बधाई कार्यक्रम राखेको छ । मोरङ जिल्ला युबा सभाको संयोजकत्वमा साउथ एसियन बडि बुल्डिङ च्याम्पिन्सिप र मिष्टर एभेरेष्ट बडि बुल्डिङ च्याम्पिन उमेश राई जिबनलाई सम्मान गर्न लागेको हो ।
संगठनले वहाँलाई थप उत्साह र उर्जा मिल्ने हेतुले खेलाडी उमेशलाई सम्मान कार्यक्रम राखेको केन्द्रिय युबा सभाका संयोजन अमीत याक्खा राईले जानकारी दिनु भएको छ । सम्मान तथा बधाई कार्यक्रम मोरङ जिल्लाको सुन्दर हरैचा वार्ड नम्बर ५ बासबारी स्थित क्याफे दि बेम्बो रेष्टुरेन्टमा 9 December 2018 अर्थात मंसिर २३ गतेको दिन हुन लागेको हो ।

south asian body building championship and Mr.everest body building champion उमेस राई ( जीवन ) लाई मंगोल मंगोल नेशनल अर्गनाइजेशन-गोपाल गुरुङ संगठनको युवाहरुले वहाँलाई सम्मान तथा बधाई कार्यक्रमको साथै चियापानको कार्यक्रम गर्ने बताएको छ ।