पुर्बि पाल्पाको निस्दी गाउँपालिकामा अनौठो बालक भेटियो,सहयोगको अपिल - MONGOL KHABAR

Breaking

पुर्बि पाल्पाको निस्दी गाउँपालिकामा अनौठो बालक भेटियो,सहयोगको अपिल

पाल्पा । पुर्बी पाल्पाको निस्दी गाउँपालिका वार्ड नम्बर ५ गल्धा ढुंगानावेशी बजारका एक सात महिनाका अचम्मका अनौठो बालक रहेको छ । उनको शरिरको तौल अहिले नौसय ग्राम मात्र रहेको छ । तालु सानो अनुहार को भाग ठूलो हेर्दै अचम्म लाग्दो बच्चालाई आमा सुकमाया परियारको कोख बाट जन्म भएको हो ।
ती बालकका आमा सुकमाया परियारले छोराको स्वास्थ्य उपचार गराउन सबैसँग सहयोगको याचना गरेकी छिन । आफ्नो घरको स्थिती नाजुक रहेकोले उपचारको लागि सहयोगको अपिल गरेको छ ।तस्वीर : सुशीला रेग्मी,बेझाड (पाल्पा) रासस