सुर्खेत बिरेन्द्रनगरमा २१ गते मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम हुदै । - MONGOL KHABAR

Breaking

सुर्खेत बिरेन्द्रनगरमा २१ गते मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम हुदै ।

सुर्खेत / २१पौष मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङले पौष 24 गते मंगलबारका दिन बिरेन्द्रनगर सुर्खेतमा एक दिने मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम राखेको छ ।

कर्णाली प्रदेश र जिल्ला सभा सुर्खेतको पहलमा हुने उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रीय उच्च नेताहरुले प्रशिक्षण दिने छन । साथै कार्यक्रममा मंगोलवाद बारे बुझ्न सम्पुर्ण जिल्ला बासीहरुलाई आह्वान समेत गर्नु भएको छ ।