मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय संयोजक बिरलाल राइ ज्युको पुजनिय ठुलि दिदिको धरानमा उपचारको क्रममै निधन - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय संयोजक बिरलाल राइ ज्युको पुजनिय ठुलि दिदिको धरानमा उपचारको क्रममै निधन

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय संयोजक बिरलाल राइ ज्युको पुजनिय ठुलि दिदिको  धरानमा उपचारको क्रममै निधन भएको प्राप्त खबरले हामी सम्पुर्ण संगठनका सदस्य तथा आफन्तजनहरु पिडामा छौँ ।
यस दु:खद घडीमा शोकमा परेका सम्पुर्ण परिवार र आफन्तजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भन्ने कामनाका साथ,मृत आत्माको चिरशान्तिको कामना गर्दछौ ।

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ
              केन्द्रिय सभा, काठमाडौ ।