प्रदेश सातको कैलालीको अतरियामा भोलि मंगोलवाद प्रशिक्षण हुने । - MONGOL KHABAR

Breaking

प्रदेश सातको कैलालीको अतरियामा भोलि मंगोलवाद प्रशिक्षण हुने ।

कैलाली / पौष २०, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले भोलि पौष २१गते शनिबारका दिन कैलालीको अत्तरिया स्थित रहेको होटेल नमस्तेमा एक दिने मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम  राखेको छ ।


संगठनको केन्द्रिय उच्च नेताहरु केहि दिन अघि मात्र सुदुरपश्चिमको डोटी जिल्ला सभा गठन सम्पन्न गरेर कैलालीमा आइपुगेको छ । कार्यक्रममा प्रशिक्षण केन्द्रिय उच्च नेताहरुले प्रदान गर्ने मंगोल खबरलाई जानकारी प्राप्त भएको छ ।