हार्दिक अपिल
उपराेत्त सम्बन्धमा मंगाेल नेशनल अर्गनाईजेशन-डा.गाेपाल गुरुङ जिल्ला सभा दाेलखाकाे अायाेजनामा कालिन्चाेक गाउँ अधिवेशन तथा साँस्कृतिक कार्यक्रम निम्न मिति,समय र स्थानमा गर्नेभएकाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण मंगाेल प्रेमी एवम् न्याय प्रेमी अग्रज लगायत प्रवास सभाहरुलाई अार्थिक सहयाेग गरिदिनुहुन अराेध गर्दछौं ।
एम.एन.अाे-डा.गाेपाल गुरुङ
जिल्ला सभा दाेलखा