काठमाडौ । पौष १७,मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङको केन्द्रिय सदस्य रतनबहादुर दर्लामी मगर १७ दिने थाइल्यान्ड भ्रमण सकेर आज स्वदेश फिर्ता हुनु भएको छ ।
ctv संगको कुराकहानीमा उहाँले आफ्नो भ्रमण सफल र नितान्त ब्यक्तिगत रहेको बताउनु भएको छ । थाइल्यान्डको भ्रमण धेरै लाभदायक भएको बताउनु भयो ।