नेपालबाट थारु कलाकार, निर्माता र निर्देशक सार्जाह आइपुग्यो - MONGOL KHABAR

Breaking

नेपालबाट थारु कलाकार, निर्माता र निर्देशक सार्जाह आइपुग्यो

दुबई । थारु कल्याणकारी द्वारा आयोजित माघी पर्बमा सहभागी हुन नेपाल बाट थारु राष्ट्रिय कलाकारहरु यु ए ई आइपुग्नु भएको छ । वहाँहरु ११ जनवरि  2019 शुक्रबार  स्थानिय समय १२ बजे देखी  Raintree Rolla Hotel , Ground Floor, Oppostie Imperial Suites Hotel ,  DUBAI  मा हुने थारु समुदायको महान चाड माघी पर्व सातौ बाषिेक भेला तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन आउनुभएको हो ।
हिजो 9/1/2019 नेपाली समय अनुसार 7:45  मा प्रस्थान गर्नु भएका बहुचर्चित गायक श्रिनिवास चौधरी र थारु चलचित्र भुर भुरा रहका निर्देशक मदन कुमार चौधरी र निर्माता रामलाल चौधरी ज्यु हरुलाई यु ए ई को सार्जाह बिमानस्थलमा 11 :45 बजे राति दोसला र पुष्प गुछा सहित था.क.स  यु ए ई का सदस्यहरु बाट स्वागत गरिएको थियो ।