दुखद खबर...केही दिन देखि हराएकी कमला थरुनीको शव बर्दाघाटको जंगलमा फेला - MONGOL KHABAR

Breaking

दुखद खबर...केही दिन देखि हराएकी कमला थरुनीको शव बर्दाघाटको जंगलमा फेला

नवलपरासी  । पौष १७,बर्दघाट न.पा. चिसापानी–२ कि केहीदिन अगाडी हराएकी कमला थरुनीको शव बर्दघाटको जङ्गलमा भेटिएको सूचना आएको छ । यद्यपी खबरको भने पुष्टि हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।


खबरलाई शेयर गरी सहयोग गर्नुहुने र खोजी कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेको छ । प्रहरी प्रशासन र स्थानीयले उनलाई खोजी गरेको थियो । साथै प्रहरीले छिटो भन्दा छिटो यथार्थ घटना पत्ता लगाएर यथार्थ घटना सार्वजनिक गर्न परिवारले अनुरोध गरेको छ ।