समिक्षा बिध्यालय छाडेर जाँदा साथिहरु यसरी भाबुक बने, प्रधान्ध्यापक चिन्तीत बने - MONGOL KHABAR

Breaking

समिक्षा बिध्यालय छाडेर जाँदा साथिहरु यसरी भाबुक बने, प्रधान्ध्यापक चिन्तीत बने

काठमाडौँ । आज भाेली नेपाली सामाजिक संजालमा भाईरल भन्ने शब्द धेरै स्थान पाईरहेकाे छ । यहाँ भाईरल ब्यक्ति हुन्छ पालैसंग । कति भाईरलले जिन्दगीमा धेरै फड्काे मार्छन भने कतिले भने चर्चा कमाए संगै जिन्दगी जिउने बाटाे नै भुलेर तनावमा हुन्छन् ।


पछिल्लाे समयमा हेर्ने हाे भने धेरै भाईरल हुनेहरुमा साना केटाकेटीहरु पर्छन् । त्यस्तै छ पाेखरा लाैर चाेक पाेखराकी समिक्षा अधिकारी जाे अत्यन्तै मिठाे गाउछिन् । उनले फेरी कहाँ आँउछ र फर्केर भन्ने नाई नभन्नु ल ५ काे फिल्ममा गाईसकेकी छिन् ।

भाईरल भएसंगै उनलाई काठमाण्डाैमा स्कलरसीपमा पढाउने धेरै बिध्यालय निक्ले तर उनी पढीरहेकी स्कुलमा प्रिन्सीपल भने समिक्षाकाे पढाई बिग्रने भनेर चिन्तित देखीन्छन् । आफ्नाे साथीहरुले पनि उनलाई नजानु यही पढ्नु भनी सल्लाह दिन्छन् । समिक्षा याे समय के गर्ने, के नगर्ने भनी चिन्तितमा छिन् ।