सुचना ! सुचना !! सुचना !!! मंगाेल नेशनल अर्गनाइजेसन-डा. गाेपाल गुरुङ जिल्ला सभा दोलखाको सूचना । - MONGOL KHABAR

Breaking

सुचना ! सुचना !! सुचना !!! मंगाेल नेशनल अर्गनाइजेसन-डा. गाेपाल गुरुङ जिल्ला सभा दोलखाको सूचना ।

उपरोक्त सम्बन्धमा मंगाेल नेशनल अर्गनाइजेसन-डा.गाेपाल गुरुङ जिल्ला सभाकाे आयाेजना एवम् निकाे संयुक्त युवा क्लवकाे संयाेजकत्वमा कालिञ्चाेक गाउँ अधिवेशन तथा खुल्ला साँस्कृतिक कार्यक्रम निम्न मिति र समयमा हुने भएकाले सब्य र भब्यताका साथ सफल पार्नका निमित्त तमाम दाेलखावासी बुद्धिजीवी, समाजसेवि, शिक्षासेवी, सुरक्षाकर्मी, मानव अधिकारकर्मी एवम् भातृसंगठनहरु, नारी सभा, मजदुर संगठन्, युवा सभा, विद्यार्थी युनियन साथिहरु लगायत अामा बुवा दाजुभाइ तथा दिदीबहिनिहरु अनिवार्य उपस्थिति भईदिनु हुन हार्दिक अनुराेध गर्दछौं ।

तपशिल,
मिति: २०७५/११/४
समय: १०:०००
स्थान: लापिलाङ माविकाे प्राङगण

...............................
आयाेजक
एम.एन.ओ-डा.गाेपाल गुरुङ
जिल्ला सभा दाेलखा