बेक्रिङ न्युज - बुटवलको अमरपथमा रहेको प्रभु बैंकको शाखा नजिकै आगलागी - MONGOL KHABAR

Breaking

बेक्रिङ न्युज - बुटवलको अमरपथमा रहेको प्रभु बैंकको शाखा नजिकै आगलागी

बेक्रिङ न्युज -
बुटवलको अमरपथमा रहेको प्रभु बैंकको शाखा नजिकै  आगलागी भएको छ । अहिले आगो नियन्त्रणको प्रयास भैरहेको छ । अग्नि नियन्त्रक, प्रहरी र सर्बसाधारणको प्रयासले आगो नियन्त्रण सफल हुन सकेको छैन । यसको थप बिवरण अाउन बाँकी ।