याे देश, याे भुमि बाहुनछेत्रीले ककसियस, इरान र बनारस हुँदै नेपालमा बाेकेर ल्याएको हाेईन - MONGOL KHABAR

Breaking

याे देश, याे भुमि बाहुनछेत्रीले ककसियस, इरान र बनारस हुँदै नेपालमा बाेकेर ल्याएको हाेईन

काठमाडौ । दाेस्राे विश्व यूद्ध 1947 मा नेपाल मुलबासी भुमिपुत्र क्याप्टेन दल बहादुर मगर बिदेशी अार्य गाेराहरुकाे कब्जामा वहाँले अाफ्नाे मृत्यूकाे अन्तिम दिन कुरेर बसिराख्नु भएकाे थियाे । वहाँकाे छ महिनाकाे समय अवधी सकिए पछि तेराे अन्तिम इच्छा के छ,भनी सोध्दा, वहाँले मेराे श्रीमतीसंग भेट्ने इच्छा छ भन्नू भएकाे थियाे । गाेरा सम्राज्यबादले छ महिनामा वहाँकाे श्रीमतीसंग भेट गराई दिए । शत्रुकाे फन्दामा परेकाे अाफ्नाे श्रीमानकाे अन्तिम अावाज सुन्न आटुर हुँदै श्रीमती रुदै र चिल्लाउँदै अाफ्नाे श्रीमानलाई भेट्न जानू भयाे । उनको श्रीमान क्याप्टेन दलबहादुर मगरले अाफ्नाे श्रीमतीलाई हाँसि हाँसि भन्नू भयाे, तिमी नरुनु,,, म शत्रुकाे पंजामा परिसकेकाे छु । तिमी नरुनु यहाँ तिम्राे अाँसुकाे कुनै माेल हुँदैन ।
म दासत्वा स्विकार्न तयार छैनौं, बरु हाँसि हाँसि फाँसी जान तयार छु । म एक जानु ब्याक्ति फाँसी जादा खेरि, भारत अंग्रेजकाे हातबाट स्वातंत्र हुन्छ भने भारतकाे स्वतंत्रकाे निमित्त म बलि चड्न तयार छु । तिमी घरमा गएर अाफ्नाे बाल बच्चा काे पालन पाेषण गर ।  हुर्काउ बढाउ, पढाउ है भन्दै भारत स्वातंत्रकाे निमित्त वहाँ फाँसी जान तयार भयो वहाँले लडेर अाफ्नाे प्राणकाे बलिदान दिनु भएकाे थियाे । त्यही क्याप्टेन दल बहादुरकाे सन्तान हुँ म, त्यहि राम प्रसाद राईकाे सन्तान हुँ म ।

डा.गाेपाल गुरुङले 1972 देखि पंञ्चे निरंकुश तानाशाही  एकतंत्रिय हिन्दु अतिवाद ब्राहामण छेत्रीकाे सरकारकाे दरबारमा गएर याे देश मुलबासी मंगाेलकाे हाे । लाेकतन्त्र, धर्मनिरपक्षता र प्रान्तिय सरकारकाे निर्माण गर्न पर्छ भन्दा, वहाँलाई देशद्राेहि राजगद्दी ताकेकाे मुद्धा लगाएर सर्बस्वा हरण गरेर जन्मकैद जेल घाेषण गरिएकाे थियाे । तर डा. गाेपाल गुरुङ लाई यहाँका शासक साम्रज्याबादी हिन्दु अतिवादका नाईकेहरुले मार्न नसके पछि अन्तराष्ट्रिय  रिपाेर्टिङ गरियाे ।

बास्तबमा डा.गाेपाल गुरुङले उठाउनु भएकाे दर्शन सहि थियाे । वहाँले लडेकाे राजनिति यहाँकाे बाहुन र छेत्रीकाे राजनिति जस्ताे हाेईन । मन्त्री,कुर्ची, पद र पैसाकाे लागि हाेईन । गाेपाल गुरुङकाे राजनिति, हजाराै बर्ष देखि राणा शासन र बाहुनछेत्रीले मुलबासी मंगोलको ईतिहास र अस्तित्व मेटान र दबाबबाट मुक्त गर्ने राजनीति हो । यहाँ मुलबासीका भाबि सन्तान,अाउनेवाला पिडिकाे निमित्त लडेकाे राजनिति लडाई हाे । हिजाे काङ्ग्रेसले जित्याे फेरि हार्यो, फेरि माअोबादीले जित्याे फेरि हार्याे, गाेपाल गुरुङकाे राजनीति यस्तो प्रकारकाे राजनिति हाेईन । एक पटक जिते पछि बाहुन र छेत्रीकाे पत्तासाफ पारेर हजाराैँ पुस्ता सम्मका अाफ्ना भुमिपुत्र मुलबासी मंगाेलहरुकाे बिजयी भैईनै रहने राजनीति गाेपाल गुरुङकाे राजनीति  लडाइँ हो ।

याे देश, याे भुमि, बाहुनछेत्रीले कुनै अन्यत्र ठाउँबाट बाेकेर लिएर अाएकाे हाेईन । नेपाल यहिँका भुमिपुत्र मुलबासी मंगाेलहरुकाे भुमि हाे । त्यसैले यहाँकाे राजा पनि यहिका भुमिपुत्र मुलबासी मंगाेलहरु नै हुन पर्छ भन्ने डा.गाेपाल गुरुङकाे लडाई हाे । तिनै वीर हस्थि क्याप्टेन दल बहादुर र राम प्रसाद राईकाे सन्तान हुँ म, र त्यही गाेपाल गुरुङकाे संन्तान हुँ म । तिनै वीर यूग पुरुषहरुकाे रगत मेराे नसा नसामा बगिरहेकाे छ ।

लेखक / मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका केन्द्रिय सदस्य,केन्द्रिय अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १  संयोजक, शक्ति चाम्लिङ राई ।