शोसक सामान्ती बिदेशी बाहुनछेत्रीको शासनको अन्त्य गरौ र यो देशको जनताको मुहार फेरौं - MONGOL KHABAR

Breaking

शोसक सामान्ती बिदेशी बाहुनछेत्रीको शासनको अन्त्य गरौ र यो देशको जनताको मुहार फेरौं

काठमाडौ । आफ्नो देश बिदेशी बाहुनछेत्रीको हातमा छोडेर  अर्काको देशको लागि लड्ने हामी बहादुर होइन ।
यो शब्द मैले लेखिरहदा कतिपयलाई लाग्न सक्छ यो गलत कुरा हो तर सत्य कुरा यहि हो जो हामी लामो अनुसन्धान पछि मात्र पत्ता लगाउन सक्छौ । मलाई थाहा छ हामी सानो छदा हामी भन्दा अल्लि ठुला उमेरका दाजुअहरुले एकाअर्कालाई लडाएर मज्जा लिनुहुन्थ्यो अनि जस्ले जित्यो उसलाई बहादुर भनिन्थ्यो । यो क्रम त्यस बेला सम्म भयो जब सम्म हामिमा चेतना आएको थिएन ।

हो आज हामी बालक पन छोडेर यो उमेरकोमा आइसक्दा पनि किन त्यही बालक पनको उमेरमा गरेको कार्य झै किन गर्दैछौ त ? यो प्रस्न ले हामी गम्भीर भएर सोच्न आबस्यक छ । संसारका मानिसहरु आज अर्काको देशको लागी होइन आफ्नो देश र सन्तानको लागी मर्न तयार हुन्छन तर हामी आज आफ्नो देश र संन्तानको भबिस्य अन्धकारमा धकलेर अर्काको लागी लडाइँ लड्ने बहादुर कि अन्पध ?

हिजो बेलायतको लागी पहिलो र दोस्रो बिश्व युद्धमा 24 लाख हाराहारीमा हाम्रो पुर्खाहरुले बलिदान चढाए आखिर के पाए ? आफ्नो देश  मर्मत नगर्ने अर्काको देश  राम्रो देख्ने बानी बसालेर अहिले गुलामी गर्ने मन पायौं र गुलामी गर्न लागिपरेका छौ यो अत्यन्तै दुखलाग्दो कुरा हो ।

भारतको लागी हामी बार बार पाकिस्तान र चिन संग लडिरहेका छौ आखिर पाकिस्तान र चिन के हाम्रो दुश्मनी रास्त्र हो ? होइन भने आखिर के का लागी दुश्मनी कमाउने अब भारत र बेलायतको सेना कमरा भएर होइन आफ्नो रास्ट्र निर्माणमा हाम्रो मुलबासी मंगोल युवाहरू जुत्नु पर्छ ।

भारतियहरु र बेलायतीहरु आफ्नो रास्त्र आफै सुरक्षा गर्न सक्छन उनिहरुको रक्षा गर्ने बाहानामा बिदेशी बाहुनक्षेतृले हाम्रो पुर्खा र हामिहरुलाई मार्ने र हाम्रो जनसंख्या घताउने सदयन्त्र गरेका हुन । हामिले लाहुरे हुने सपना होइन यो रास्त्र हाक्ने सपना देख्ने हुनु पर्छ । हामिले बेलायत र भारतको लोभ गर्ने होइन आफनै रास्त्र भारत र बेलायत जस्तो सम्पन्न बनाउन तिर लाग्नु पर्छ ।

बेलायत र भारतको लागी लडाइँ लडिदिदा हाम्रो मुलबासी मंगोल पुर्खाहरु जापानसंग लडाइँ लडन  मलाएको जंगल देखी संसारका कुना कप्चेरा सम्म पुगेका थिए भारत र चिन सन 1962 मा युद्ध गर्दा होस या  भारत र पाकिस्तान सन 1948, 1965, 1971 र सन 1999 मा युद्ध हुदा पनि पहिलो ,तेस्रो ,चौथो ,पाचौ, आथौ, नवौ र 11 औं गोर्खा राइफल्समा आबद्ध  हाम्रो मुलबासी मंगोलहरुलाइ प्रयोग गरिएको थियो ।

केहि बर्ष अगाडि अर्थात सन 2016 मा भुटानको सिमाना दोक्लाम भारत चिन विवाद हुन्दा पनि हामै मुलबासी मंगोलहरुलाई लडन लाई लगिएको थियो ।यसरी  लडिदिदा  हाम्रो पुर्खाले संसारका धेरै रास्त्रहरुसंग सम्बन्ध बिगारेका छन । त्यसैले यो पुस्ताले अब सम्पुर्ण रास्त्रहरु संग सम्बन्ध सुधारका लागि सोच्नु पर्छ र मित्रताको सम्बन्ध गास्नु आबस्यक छ ।

हाल भारत पाकिस्तान सम्बन्ध बिग्रदो देखिएको छ  भारतका रास्तृय  मुलबासी अध्यक्ष वामेन मेश्रामको भनाई अनुसार उहाले आफ्नै रास्त्रका प्रमुखहरुलाई दोस लगाउनुभएको छ । जे होस भारत पाकिस्तान युद्ध होला नहोला तर भारततिय सेना मा हाल 32 हजार र अन्य अर्धसैनिक बलमा 10 हजार गति जम्मा 42 हजार कार्यरत छन यदि युद्ध भैहालेको खण्डमा सबैको ज्यान जाने निश्चित छ किनकि भारतले गोर्खा पल्टनलाई नै अगाडि सार्ने निश्चित छ ।

आफ्नो रास्त्रको सिमा आज दिनदिनै चायापिएको छ । आफ्नो घर बिदेशी बाहुन क्षेतृको हातमा परेर कब्जा भैसकेको छ । छोराछोरी बिदेशी बाहुन क्षेतृको गुलामी बनिसकेका छन , बिदेशी बाहुन क्षेतृले देश कंगाल पारिसके तर आज हामी मुलबासी मंगोलहरु आखा भएर पनि आखा नदेख्ने जस्तो, बुझ्ने दिमाग भएर पनि नबुझ्ने अन्पध जस्तो भएर जिएका छौ यो जस्तो लाचार नामर्द घतिया काम अरु के हुन सक्छ ?

त्यसैले सम्पुर्ण मुलबासी मंगोलहरु अब एकजुट भएर लागौ शोसक सामान्ती बिदेशी बाहुनछेत्रीको शासनको अन्त्य गरौ र यो देशको जनताको मुहार फेरौं ।