प्रधानमन्त्री केपी शर्मा ओली भोलि नवलपुर आउने भए पछि, बन्दको घोषण गरेको बिप्लबले फिर्ता लिए - MONGOL KHABAR

Breaking

प्रधानमन्त्री केपी शर्मा ओली भोलि नवलपुर आउने भए पछि, बन्दको घोषण गरेको बिप्लबले फिर्ता लिए

नवलपुर। शुक्रवार ६, नवलपुरको कावासोतीमा बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भए पनि ओलीको भ्रमणलाई लक्षित गरि विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको घोषण भोलि शनिबार नवलपुर बन्द फिर्ता लिएको छ ।

बैशाख ५ को नेपाल बन्द लगतै बन्द गर्दा जनजीवनमा पर्ने ठुलो असरलाई मध्यनजर गर्दै वैशाख ७ गतेको नवलपुर बन्द फिर्ता लिएको नेकपा नवलपुरले प्रेस बिज्ञप्ती जारी गरि मंगोल खबरलाई जानकारी दिएको छ ।