आदिवासी, जनजाति र दलित अछुत भनेका जनैधारी हुन - MONGOL KHABAR

Breaking

आदिवासी, जनजाति र दलित अछुत भनेका जनैधारी हुन

मलेसिया । आदिवासी, जनजाति र दलित अछुत भनेका जनैधारी हुन । वास्तवमै नेपालकाे ईतिहास कालखण्ड अध्यन गर्ने हाे भने,तथाकथित आदिवासी जनजाति दलित अछुत भनिएका याे देश नेपालकाे मुलबासीले प्रष्ट बुझिसकेका छन ।
सन १४९५ मा सरणार्थिकाे रुपमा भित्रिएका खस आर्यहरुले  विभिन्न जाल प्रपञ्च रचेर हाम्रा पुर्खाहरुले गरेका राज्य कब्जा संगै हाम्राे भाषा संस्कृति निमिट्यान्न वनाउदै आउदै गर्दा मुलुकि ऐन १९१० मा नै मासिने ,नमासिने, दास, पानी चल्ने ,अछुत भनेर हामिहरुलाई वर्गिकृत गरियाे ।

जति पनि जातजाति वनाईए सवै एउटै वर्णका हाै, वास्तवमा रसियाकाे ककसियस पहाडवाट ईरान, हालकाे पाकिस्तान हुद‌ै घुम्दै आएका जनैधारि आर्यहरु नै आदिवासी जनजाती हुन् ।

कुनै पनि व्यक्तिगत सामान जसरी विना ईजाजत अरुले छुन चलाउन पाउदैन त्यसरी नै  वाहिरवाट पाहुनकाे रुपमा आएका जनज्धारी आर्यहरुको याे देशकाे कुनै पनि सम्पति छुन मिल्दैन यस अर्थमा जनैधारीहरु नै नेपालका आदिवासी जनजाती  अछुत हुन् ।

लेखक -: कमल मगर
हाल -: मलेसिया