मुलबासी मंगोल मूक्तीको निम्ति ज्यान र गोलि दिन मात्र नभै ज्यान र गोलि लिन पनि तयार हुनुपर्छ - MONGOL KHABAR

Breaking

मुलबासी मंगोल मूक्तीको निम्ति ज्यान र गोलि दिन मात्र नभै ज्यान र गोलि लिन पनि तयार हुनुपर्छ

बैशाख । भनिन्छ फरक अनुहारको दुश्मन भन्दा आफ्नै अनुहारको दुश्मन खतरनाक हुन्छ रे । आज mongol Nationl Organaizton Dr.Gopal gurung सगठनले अहिन्दु मूलवासी मंगोलहरुको भावी सन्ततिको उज्वल र स्वतन्त्र भविष्यको लागि मंगोल मुक्तिको आवाज उठाई देशै भरी आफ्नो अभियानको साथमा संगठन बिस्तार गरिरहेको छ ।
विदेशि हिन्दु आर्य बाहुन क्षेत्रीको षड्यन्त्रबाट सदा सदाका मूक्तीको लागि लडिरहदा मुलबासी मंगोल अनुहार भएकाहरु आफ्नै भावी सन्ततिको भविष्य माथी लात हान्न लागि परेको देख्दा अचम्म लाग्छ ।

हामिले अब आफ्नै अनुहारको दुश्मनलाई पनि चिनिराख्नु पर्छ । यदि mongol Nationl Organization Dr.Gopal gurung सगठनले कसैको घाटि नरेटिकन वैचारिक क्रान्तिबाट अलग्गिएर द्वन्द्वमा गएको खण्डमा सबै भन्दा पहिलो बिकल्प अथवा प्रहार आफ्नै अनुहारको दुश्मनलाई हुनेछ ।

हामी हाम्रो अस्तित्व र मूक्तीको निम्ति ज्यान र गोलि दिन मात्र नभै ज्यान र गोलि लिन पनि तयार हुनुपर्छ ।