रुपन्देहीमा प्रशिक्षण पछि वडा सभा गठन - MONGOL KHABAR

Breaking

रुपन्देहीमा प्रशिक्षण पछि वडा सभा गठन

रुपन्देही /14 बैशाख/ मंगोल नेशनल अर्गनाइजेसन-डा. गोपाल गुरुङको आज रुपन्देहीमा मंगोलवाद बारे प्रशिक्षण प्रदान पश्चात वदा सभा गठ्न भएको छ । संघीय मुलसचीव नर ब दर्लामीमगर (बर्णबास दि जोङ बाङ)ले प्रशिक्षण प्रदान गर्नुभएको थियोे । साथै उहाले अब मंगोलहरु चेतनशील भएको कारण बिदेशी बाहुनक्षेतृहरुले शासन गर्ने दिनको अन्त्य हुन लागेको बताउनुभएको थियो ।
संघीय प्रवक्ता तुलबिर दर्लामी मगरको पहलमा आज उक्त कार्य सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रवक्ता दर्लामीले संगठन फुतेको प्रति प्रस्त्याउदै सामन्ती सासक बाहुनक्षेतृको विरुद्ध निरन्तर संघर्ष गर्न तयार रहदै सबैलाई सहयोग गर्न समेत आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी अर्का रुपन्देही जिल्ला सदस्य भिम मंगोलले रुपन्देही जिल्लाको हरेक टोल-टोलमा पुगेर मंगोल मुक्तिको आवाज पुर्याउन लागी पर्ने बताउनुभएको भयो । प्रशिक्षण पाएपछि  उत्साहित मुलबासी मंगोलहरु, मंगोल मुक्तिको लागी जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै Ctv लाई जानकारी गराउदै एक सदस्यले कार्यक्रम उत्साह पुर्वक सम्पन्न भएको जानकारी दिनुभएको थियो । यो समाचार ctv मा लेखेको छ ।