प्रबास सभा मलेसियामा प्रशिक्षण कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

प्रबास सभा मलेसियामा प्रशिक्षण कार्यक्रम सम्पन्न

मलेसिया / मलेसियाको क्लालम्पुरमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले एक दिने भेटघाट एबम मंगोलवाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  प्रबास सभा मलेसियाको पहलमा आज नयाँ आउने मंगोल योद्धाहरुलाई प्रशिक्षण गरेको हो ।
कार्यक्रम मलेसिया सभाका अध्यक्ष जिबि गुरुङको सभापतिमा नेपाली खाजा घरको आफ्नै सभा हलमा समोअन्न गरेको थियो । प्रबास सभा मलेसियाको सक्रियतामा आइतबार बैशाख १५ गते कार्यक्रम सम्पन्न भएको हो । उपस्तिथि नयाँ योद्धालाई प्रशिक्षण प्रदान गर्दै मंगोलवादको बिषयमा प्रस्टाउनु भएको थियो । त्यस क्रममा उहाले मंगोलवाद के हो र हाम्रो भाबी कार्यनिती पनि प्रशिक्षणको क्रममा प्रष्ट पार्नु भयो ।
कार्यक्रममा अधिकाशं ब्यक्तिहरुले आफ्नो धारण राख्नु भएको थियो । त्यसै गरि प्रबास सभा मलेसियामा नयाँ मंगोल योद्धाहरुको उपस्थित बड्दै गएको प्रबास सभा मलेसियाका सचिब राज दर्लामी मंगोलले मंगोल खबरलाई जानकारी गराउनु भएको छ ।