गायक राई र शेर्पालाई संगठन द्वारा सम्मान - MONGOL KHABAR

Breaking

गायक राई र शेर्पालाई संगठन द्वारा सम्मान

काठमाडौ । बैशाख १६, मंसिर १ मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संघिय सभाले प्रकाश राई र मिङ्ग्मर शेर्पालाई सम्मान गरेको छ ।
प्रकाश राइको नेतृत्वमा मार्च ३०, २०१९ का दिन सोलुखुम्बु स्थित हिमाल Island Peak मा संगठनको झण्डा फहराईकोमा सम्मान गरिएको हो ।
राईलाई सम्मान पत्र र खादाले संगठनका संयोजक बिरलाल राईले सम्मान गर्नु भएको थियो । कार्यक्रममा संघीय सचिव लोक तामांग लगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सुकेधारास्थित डाफे गेस्टहाउस एण्ड सेकुवा घरमा सम्पन्न भएको थियो ।