MNO मा मेचेवाद, तामाङवाद हुदै, लिम्बुबादको गोप्य लबिङ - MONGOL KHABAR

Breaking

MNO मा मेचेवाद, तामाङवाद हुदै, लिम्बुबादको गोप्य लबिङ

धरान / बैशाख ११,M.N.O.Dr.गोपाल गुरुङ संगठनलाई राइबाद भन्दै अपबाद फैलाउने बाहुने नितिमा बिक्ने mno को बुद्धलालको चेलाहरु तामाङवाद र लिम्बुबाद भएको महसुस गरे ।
स्थानिय, प्रदेश र प्रतिनिधि निर्बाचन पछि चुनावी समिक्षा बैठक पछि गोपाल गुरुङको सिद्धान्तलाई बचाउन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन जन्म पछि MNO मेचेबादले हरेक कार्यक्रममा बुद्धको तस्बिर धर्म निरिपेक्ष चाहाने संगठनमा लगाउदै धर्म निरिपेक्षको धजिया उडाउने MNO ले कुनै ठाउमा तामाङहरुको मात्र गुड भएको देखिएको थियो ।

अहिले लिम्बूहरुको हुल पनि एक किनारा लागेको पाइयो । विश्व लावती, सुरज फोम्बोको गोप्य लबिङमा नया लिम्बूहरु भड्काउदै एक हुदैछ ।