बाहुन क्षेत्रीले आज सम्म बुद्ध माथि गरेको अन्याय अत्याचार बाहेक के चाहि होला ? - MONGOL KHABAR

Breaking

बाहुन क्षेत्रीले आज सम्म बुद्ध माथि गरेको अन्याय अत्याचार बाहेक के चाहि होला ?

जीवन मंगोल
काठमाडौ । जेष्ठ, आज २६६३औं बुद्धजयन्ती । बुद्ध वर्तमान नेपालको लुम्बिनीमा जन्मनु भएको थियो । बुद्धले ४ आर्य सत्य, दु:ख बाट मुक्त हुने ८ मार्ग, पाँच आधारभुत आचारन  बताए । जुन उनको दर्शन हो । समानता, स्वतन्त्रता भातृत्व स्थापना गर्नु र स्वर्ग नर्क र पुनःजन्मको बिश्वास नगर्नु भनी बताउने उनै बुद्ध हुन । बुद्धको यी उपदेश, शिक्षालाई ग्रहण गर्नु धार्मिक हुनु होइन । बुद्ध आफै भगवान होइनन एक शिक्षक हुन । दुखको कुरा बुद्धलाई विभिन्न औतारमा गलत चित्रण गरि दिन्छन । यहाँ बुद्धको उत्थान गर्ने बर्ग भन्दा कयौ गुणा नगर्ने बर्ग शक्तिशाली छन ।
जो बाहुन धर्मको रक्षक छन । कुनै समय नेपालमा ५५प्रतिशत बुद्धिस्ट भएको मुलुक नेपालमा शक्तिसम्पन्न शासकले बाहुन धर्ममा जवरजस्ती धर्म परिवर्तन गरिदिए । अहिन्दुहरुलाई अनेकौ घृणा अभियान चलाए  । बुद्धलाई सिधै बिरोध नगरी मुस्लिम र क्रीस्चियनलाई निसाना बनाए । यो उनीहरुको हिन्दु बाहेक अन्य धर्मको बिरोध गर्ने घुमाउरो नीति हो । जो हिन्दुराज्यको पक्षपाती हुन ।
बुद्धप्रती शासकहरुको गिद्दे नजर यथावत छ ।
बुद्धप्रती बाह्य मुलुकमा कति श्रद्धा छ र नेपालका शासक बाहुन क्षेत्रीलाई कति छ? तलका तथ्यले बताउछ ।

सन् १८९६ को उत्खननमा इसा पूर्व २३९ मा लुम्बिनी आउनु भएका अशोक सम्राटले अभिलेख कुदाएर गाडेको शिला स्तम्भ भेटिए पछि सिदाह (बुद्ध)को जन्म वर्तमान नेपालको लुम्बिनीमा भएको प्रमाणित भएको थियो यदि अशोक सम्राट नभएको नेपाल न-आएको भए र शिला स्तम्भ गाडेका थिएनन भने बुद्धको अस्तित्व नै रहने थिएन तर त्यो बाहुनले गरेको थियो ?
 पुरातत्व बिभाग लुम्बिनी बिकाश कोष र जापान बुद्धिस्ट फाउण्डेशनले १९९२/०९६ मा गरेको उत्खननले अर्को महत्वपूर्ण प्रमाण "मार्कर स्टोन" भेटाएको थियो / बाहुनले यस्तो कार्य गर्न सकेको थियो पहिले ?
 १९६७ मा लुम्बिनी पुगेका रास्ट्र संघका तत्कालिन महासचिव यु-ठान्तले आशु खसाउनु परेको थियो लुम्बिनीको अवस्था हेरेर / लुम्बिनी बिकाशका लागि १९७० मा १३ रास्ट्रलाई समेटेर 'युनाइटेड नेशनल कमिटि फर डेभलभ्मेण्ट अफ लुम्बिनी गठन गरेका थिए यदि यु थान्त महासचिव रहेका बेला सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरुपमा हुने थिएन ।

युनेस्कोले विश्व सम्पदा सुचिमा १९९७ मा सुचिकृत गर्यो कसको देन थियो ? कुन बाहुनको थियो ?
 सम्राट अशोकको अशोक स्तम्भ पत्ता लगाउने पुरातात्वबिद को थिए ? कुन चाहि बाहुन क्षेत्री थिए ? जसले पत्ता लगाएका थिए पुरातत्व विद डा. फुहरर पूर्ण चन्द्र मुखर्जी भारतबाट र संयुत्त रास्ट्र संघका तत्कालिन महासचिव यु थान्त एक जना केशर शमशेर सम्लितले र मार्कर स्टोन भेट्टाउने उत्खननमा संलग्न पुरातत्वविद उएशाका लगायतको भूमिकाले आजको लुम्बिनी अस्तित्व आयो तर बाहुनने बुद्धिले भए थाहा पनि हुने थिएन सायद !

बाहुन क्षेत्रीले आज सम्म बुद्ध माथि गरेको अन्याय अत्याचार बाहेक के चाहि होला ?

बुद्धलाई देश निकाला !
बुद्धको खुल्ला शिक्षा बिरोध !
बुद्धको गुम्बा र मुर्तिहरु भत्काएर हिन्दु मन्दिर खडा !
बुद्धको मुर्तिको मुखमा सुगुरको मासु र रक्सि कोचारे !
बुद्धलाई निम्न कोटीको देखाउन बिष्णुको अवतार भन्दै  गलत प्रचार गरे !
भिक्षु बन्नेहरुलाई देशै निकाला गरे ।

जतिपनि विश्वमा बुद्धको शिक्षा फैलाउने सप्पै नेपाल भित्रबाट भएको थिएन ! भारत, श्रीलंका र बर्माका बिशेष विद्वानहरुको योगदान मान्न सकिन्छ / भारतका सम्राट अशोक , अम्बेडकर, श्रीलंकाका गुनापला पियासेना मलालासेकेरा, बर्माका युथानको बिशेष योगदान छ तर जसले केहि नै गरेका छैन अनि विश्व सम्पदामा सुचिकृत लुम्बिनीको नाममा भिख मागेर खान्छ तर, लुम्बिनी बिकाशको निम्ति कति योगदान छ ?

बुद्ध नेपालमा जन्मिएको भन्दै सुगा रटाइ गर्न बाहुन र क्षेत्रीलाई लाज पनि लाग्नु पर्ने हो ! जसले सिन्को समेत भाचेनन बुद्धको निम्ति तिनीहरु बुद्ध आफ्नो पेवा मान्छन तर सिदाहा त्यसपछि बुद्ध बनेका सिदाहा बुद्ध नेपालमा जन्मिएका प्रमाणित गर्न बर्मा देखि आउनु परेको थियो ! ! हो बाहुन क्षेत्रीको यो व्यवहार यसलाई भनिछ मुखमा बुद्ध बुद्ध बगलीमा छुरा !