नेपालका मंगोलहरुले अझै पनि आफ्नो अस्तित्व र भुमी बुझ्दैन भने, छिमेकी मुलुक भुटान र बर्मा (म्यानमार) का रोहिंग्या मुशलवानहरुलाई देशबाट लखेट झै नलखतिएला भन्न सकिदैन - MONGOL KHABAR

Breaking

नेपालका मंगोलहरुले अझै पनि आफ्नो अस्तित्व र भुमी बुझ्दैन भने, छिमेकी मुलुक भुटान र बर्मा (म्यानमार) का रोहिंग्या मुशलवानहरुलाई देशबाट लखेट झै नलखतिएला भन्न सकिदैन

बैशाख । हाम्रो देश नेपालमा जती पनि नराम्रा परिघटना/दृश्यहरु घट्नुका पछाडी प्रमुख कारण अर्थात मुल जरो भनेकै “हिन्दुवाद” हो,कुनै ब्याक्तिवादी होईन भन्ने कुरा हाम्रा ८०% अहिन्दु मुलवासी मंगोल समुदायहरुले जान्न र बुझ्न अती नै जरुरी छ ।
स्मरण होस की,जब सम्म हाम्रो देश नेपालमा यी २०% बिदेशी शरनार्थी हिन्दु नश्लवादी बाहुन र क्षत्रीहरुले यस देशका सम्पूर्ण तालाचाबीहरु सम्हाली रहन्छन् र दिई रहन्छन्,तब सम्म यहाँका ८०% अहिन्दु मुलवासी मंगोल समुदायहरुले कदापि शिर ठाडो छात्ती चाक्लो पारेर हिड्ने शुअवसर प्राप्त गर्ने छैन र दिईने पनि छैन ।

त्यसैले वास्तवीक चुरो कुरो शुक्ष्म रुपमा अध्यायन र अनुसन्धान गरी कन जानौ,बुझौं र सचेत रहन हुन पनि बिनम्र आग्रह र अनुरोध पनि गर्न चाहान्छु । बिषेश गरी हिन्दु नश्लवादी बाहुन र क्षत्रीहरुका पढन्ते वर्ग,झोले नेता,दले,हनुमाने,ट्वाँके,खाते आदि ईत्यादी हौं भनी सहर्ष रुपमा सुईकार गर्नेहरु जसको रुप/वर्ण १००% ठिक मंगोलहरुका जस्तै,तर ब्यबहार भने पशुतुल्य गर्ने गर्दछन ।अब त्यस्ताहरुबाट ८०% अहिन्दु मुलवासी मंगोलहरु सावधानी अपनाउन र सचेत हुन अत्यन्तै जरुरी छ ।

अझै पनि हिन्दु नश्लवादी बाहुन र क्षत्रीहरुले अघोषित रुपमा तर निती/नियत बस नै बिभीन्न किसीमका जालझेल, सडयन्त्र,लोभमोह,भ्रम,त्राश आदि ईत्यादी गरी कन फ्याली दिएका एक चोक्टा हड्डी,एक ट्वाँक रक्सी,केही पैसा र पदको लोभमोहबाट प्रभावित भई कन आफ्नै मंगोल समुदायहरुको नरसंहार गर्न पनि पछि नपर्ने पशुतुल्य हनुमाने पटमुर्खहरुलाई केही दशक या सताप्दि भित्र नै आदिवासी र जनजाती (Migrated & Gypsy/Nomad People) को बिल्ला/खोल ओडाएर नेपालबाट नै लखेटिने दुरगामी सोंचका साथ ती २०% बिदेशी शरनार्थी हिन्दु नश्लवादी बाहुन र क्षत्रीहरु एक जुट/ढिक्का भई कन दशकौं देखी लागी परेका छन ।

जसरी हाम्रै छिमेकी मुलुक भुटान र बर्मा (म्यानमार) ले नेपाली मुलका भनिएका मानीसहरु र रोहिंग्या मुशलवानहरुलाई देशबाट लखेटिएका थिए । त्यसै गरी नेपालका ८०% अहिन्दु मुलवासी/भुमीपुत्र मंगोल समुदायहरुले पनि दुरदर्शीता नअपनाई कन आदिवासी र जनजाती हौं भनी स्विकार गरेको खण्डमा त्यस्ताहरुलाई भविष्यमा नेपालबाटै नलखेटीएला भन्न चाहि सकिन्न ।