काठमाडौ । दुई जना महिला शिक्षकले विद्यार्थीलाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् ।
क्यालिफोर्नियाको कोविना शहरको याे घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरु संग योनसम्बन्ध राखेकाे अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् । यो घटना पछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको ग्रुपमा जाने योजना बनाईन् ।
ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेकाे घटना बहिरीएकाे छ । एजेन्सी
