काठमाडौंमा शक्तिशाली बम विष्फोट, ७ जनाको मृत्यु - MONGOL KHABAR

Breaking

काठमाडौंमा शक्तिशाली बम विष्फोट, ७ जनाको मृत्यु

काठमाडौ । जेष्ठ आइतबार,आज अचानक भएको बम विष्फोटमा ७ जनाको ज्यान गएको छ । काठमाडौं सुकेधाराको एउटा सैलुनमा बम विष्फोट हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
कतिपय लासको अंग चिन्नै नसकिने गरी छरपष्ट भएको प्रत्यक्षदर्शिले बताएका छन् । घटना भर्खरै भएको हुनाले कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । अहिले उक्त क्षेत्रमा मानिसहरुको भिड जम्मा भएको छ।