शक्तिशाली मंगोल नेता तिलक लामिछाने मगरको छोराको अप्रेसन सफल - MONGOL KHABAR

Breaking

शक्तिशाली मंगोल नेता तिलक लामिछाने मगरको छोराको अप्रेसन सफल

काठमाडौ । असार १०, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा सुर्खेतका बरिष्ठ शक्तिशाली मंगोल नेता तिलक लामिछाने मगरको छोरा दिपेश लामिछाने मगरको अप्रेशन सफल भएको पारिवारिक स्रोतले मंगोल खबरलाई जानकारी दिएको छ ।
गत असार ८ गते बेलुकी उहाको छोरा रुखबाट लडेर अनुहारको भित्री भाग र विशेष दातहरुमा असर पुगेको कारण आज अप्रेशन भएको थियोे । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सभाले स्वास्थ लाभको शुभकामना समेत व्यक्त गरेको छ ।