यस अर्थमा नेपालको मंगोलहरु मुलबासी भुमिपुत्र हुन - MONGOL KHABAR

Breaking

यस अर्थमा नेपालको मंगोलहरु मुलबासी भुमिपुत्र हुन

मान्छेको अर्थ बुझ्नु होस man को अर्थ के हुदो रहेछ । ४ बर्ण ३६ जात भनेर ब्राह्मणबादले सिकाएको अन्धो शिक्षा हाम्रो समाजलाई अहिले आएर बास्तबिकता बुझ्दा घाम जस्तो छर्लङ छ । यहाँ कुनै जातजातीय छैन खाली तीन वटा बर्ण मात्रै छ बिश्वमा ।
English मा ( MAN ) नेपालीमा ( मान्छे ) अब यो ( MAN ) को अर्थ अर्थात मान्छेको अर्थ यस्तो हुन्छ यो मैले भनेको होइन,बिश्व बिज्ञानले प्रमाणीकरण गरेको हो ।
M A N यो तीन वटाको पूरा वाक्य तल दिएको छ।

( M )-Mongol
राई,लिम्बु,मगर,तामाङ,शेर्पा,थारु,गुरुङ,दमै,कामी,सार्की,चेपाङ,धिमाल,कुमाल,मेचे र मुस्लिम,etc(बाहुन,छेत्री,ठकुरी,डसनामी,सन्यासी,गिरि र पुरी बाहेक) सबै मंगोलमा पर्दछ ।

एसियाली मुलुक जापान,कोरिया,नेपाल,थाइल्यान्ड,चाइना,मलेशिया,इन्डोनेशिया,फिलिपिन्स etc एसियायी मुलकका मुलबासी मंगोलहरु हुन उनीहरुको उत्पती नै यहीँ एसिया भुमि नेपालको पाल्पा दोभानमा भएका हुन ।

(A) - Aryan आर्य बाहुनक्षत्री

युरोपेली मुलुकका हुन अमेरिका, जर्मनी etc युरोपेली देशहरुमा उनीहरु त्यहीँ युरोपेली देशमा उत्पन्न भएका त्यहिका मुलबासी आर्यहरु हुन् ।युरोपको ककसियमा खस आर्यको उत्पत्ति भएको हो ।

(N) - Negro नेग्रो हप्सीहरु

अफ्रिकी मुलकका उनीहरु त्यहीँ अफ़्रिकि मुलुकमा उत्पत्ती  भएका हुन् उनीहरु त्यहीँ देशका मुलबासी हुन्

नोट-अब भन्नुहोस् मंगोल भनेको कुनै धर्म जात देश रहेछन् कि Race ?