भूकम्पले ध्वस्त लाप्राक : जुरुक्कै उठ्यो तस्बिर सहित शेयर र लाईक गरिदिनु होला - MONGOL KHABAR

Breaking

भूकम्पले ध्वस्त लाप्राक : जुरुक्कै उठ्यो तस्बिर सहित शेयर र लाईक गरिदिनु होला

२०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्प गएको ४ वर्ष वितेको छ । भूकम्पले ध्वस्त भएका वस्तीहरु पुननिर्माण हुने क्रम जारी छ । गोरखाको वारपार्क केन्द्रविन्दु भएर गएको उक्त भूकम्पले दर्जनौ जिल्लाका सयौं वस्तीहरु भग्नावशेश पारिदिएको थियो । सोही भूकम्पले गोरखाको लाप्राक गाउँ पनि ध्वस्त भएको थियो । तर अहिले लाप्राक जुरुक्कै उठेको छ ।
गैरआवासीय नेपाली संघको नेतृत्वमा लाप्राकलाई नयाँ ढंगले पुनर्निर्माण गरिएको छ । वस्ती हेर्न आन्तारिक र बाह्य पर्यटकहरुको लर्को लाग्ने गरेको छ । लाग्छ, लाप्राकले स्वर्ग बिर्साउँछ ।

विनासकारी भूकम्प गएको चौथो वर्षको अवसरमा गोर्खा लाप्राकको गुप्सीपाखामा निर्माणाधिन लाप्राक एकिकृत नमूना बस्तीमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीले लाभग्रहीहरुसंघ अन्तरक्रिया समेत गरेको थियो । उनले उक्त वस्तीलाई छिट्टै नै बिशेष कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन् ।
तस्बिर :-