काठमाडौ । असार १६ सोमबार, बिगत केही दिन अगाडि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका अन्तर्गत पर्ने नगर सभालाई सम्बोधन गर्ने क्रममा दिएको अभिब्यक्ती प्रति मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय युबा नेता जगत ठाडा मंगोलले कडा बिरोधका साथ ध्यानाकर्षण गरेका छन ।
पुर्ब प्रधानमन्त्रीको पद ग्रहण गरि सकेका प्रचण्डले नेकपाका बर्तमान अध्यक्ष समेत रहेका प्रचण्डले ८०% प्रतिशत मुलबासी मंगोल समुदायलाई अपमानजनक तरिकाले दिएको अभिब्यक्ती सडकमा हिड्ने पशु सरह दरिद्र मानसिकताको उपज भन्दै यस्तो शुनियोजित तरिकाले सिंगो मंगोल समुदाय माथी प्रहार अभिव्यक्ति खेदजनक भएको जनाएको छ ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर देश बिदेशबाट विभिन्न संघसंस्था ब्यक्ति बिशेष, नेपाल तामाङ घेदुङ र विभिन्न राजनीति दलका प्रतिनिधिहरुले संस्थागत रूपमा प्रेस बिज्ञप्ती समेत जारी गरेको छ । यसै क्रममा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय सभाले पनि प्रेस बिज्ञप्ती निकाली ध्यानाकर्षण गराईसकेको आम जनतालाई अबगत छ ।
उता तामाङ घेदुङको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री प्रचण्डले नै विगतदेखि शोषण, दमन र उत्पीडन भोग्दै आएको समुदायमा थप भ्रम र दुविधा उत्पन्न हुनेगरी तामाङ केटी र मुम्बईको प्रसंग जोडे पछि समस्त तामाङ समुदायको आत्मा सम्मानमा गहिरो चोट पुगेको बताइएको छ । तसर्थ, प्रसंग वश जोडिएको उक्त अभिव्यक्तिलाई प्रष्ट पार्न र सच्याउन समेत आग्रह गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय युबा नेता जगत ठाडा मंगोलले पनि प्रचण्डको निज अभिव्यक्तिले आफू चुप लागेर बस्न नसकेको सामाजिक संजालमा ध्यानाकर्षण गराउनु भएको छ । वहाँले एकाइशौं शताब्दीमा मुलबासी मंगोल समुदायलाई जिउँदो लास भएर बाच्न नहुने र अब मुलबासी मंगोलहरुलाई राष्ट्रिय एकताको मालामा बाधिनु आह्वान समेत गर्नुभएको छ । वहँले प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउन जरुरी रहेको समेत बताउनु भएको छ ।
त्यसैले प्रचण्ड बिरुद्ध अदालत जानू भन्दा प्रचण्ड जस्ता बाहुन पार्टीलाई बहिष्कार गरौं । किन कि अदालत गए पनि सबै न्यायाधीश प्रचण्ड कै रहेकोले प्रचण्डको पक्षमा अदालतले निर्णय गर्ने दुईमत छैन ।त्यसैले प्रचण्ड विरुद्ध अदालत जाने भन्दा प्रचण्ड जस्ता बाहुन पार्टीका नेताहरुलाई बहिष्कार गर्न सक्नु पर्छ । ताकी मुलबासी मंगोल राष्ट्रबादको ढोका छिटो खुल्छ भन्दै आम मुलबासी मंगोललाई आह्वान समेत गर्नु भएको छ । साथै प्रचण्डले सार्बजनिक माफि नमागे मुलबासी मंगोल समुदाय आन्दोलनमा उत्रने समेत बताएका छन ।