प्रदेश नम्बर ७ को अछाम जिल्लामा मंगोलवाद प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

प्रदेश नम्बर ७ को अछाम जिल्लामा मंगोलवाद प्रशिक्षण सम्पन्न

कर्णाली । मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ कर्णाली प्रदेशको पहलमा 7 नं प्रदेश अछाममा मंगोलबाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यो भन्दा केहि समय अगाडि पनि 7 नं प्रदेशको कंचनपुर डोटी कैलालीमा पनि प्रशिक्षण तथा जिल्ला सभा गठन भएको थिए ।
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ कर्णाली प्रदेश प्रमुख भिम मंगोलले अछाममा आज मुलबासी मंगोल बारे प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा मुलबासी मंगोलहरुको बाक्लो उपस्तिथि रहेको थियो ।