टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ
काठमाडौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिए पछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी सहित दुई जनालाई पकाउ गरेको प्रहरीले जनाएको छ ।