प्रबास सभा मलेसियाले सह-कोषाध्यक्ष दिलिप कुमार तामाङलाई बिदाई - MONGOL KHABAR

Breaking

प्रबास सभा मलेसियाले सह-कोषाध्यक्ष दिलिप कुमार तामाङलाई बिदाई

मलेसिया । भदौं ८ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रबास सभा मलेसियाका सह-कोषाध्यक्ष दिलिप कुमार तामाङलाई प्रबास सभा मलेसियाले एक कार्यक्रम गरि बिदाई गरेको छ ।
वहाँ बिगत लामो समय देखि प्रबास सभा मलेसियामा रहेर मंगोल ब्युँझाउने अभियानमा सक्रिय रुपमा काम गर्दै आउनुभएको थियो । उक्त बिदाई कार्यक्रममा वहाँले प्रबासमा मात्र होइन शरीरमा एक मुट्ठी सास रहदा सम्म जहाँ रहे पनि मंगोल ब्युँझाउने अभियानमा लाग्ने प्रतिबद्ध ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रबास सभा मलेसियाका अध्यक्ष जिबि गुरुङले खादा लगाई बिदाई तथा शुभकामना दिनुभएको थियो ।
तस्बिर :-