मंगोल युबा सभा सोलुखुम्बुको बैठक सम्पन्न - MONGOL KHABAR

Breaking

मंगोल युबा सभा सोलुखुम्बुको बैठक सम्पन्न

सोलुखुम्बु । भदौं ८ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ भातृसंगठन मंगोल युबा सभाको पहिलो बैठक सोलुखुम्बु जिल्ला युबा सभाको अध्यक्ष सचिन राइको नेतृत्वमा सम्पन्न भएको छ ।
उक्त बैठकमा सोलुखुम्बु जिल्ला सभाका अध्यक्ष प्रकाश राईको पनि उपस्थिति रहेको थियो । संगठनका युबा सभा कोषाध्यक्ष बिशेष राई र युबा सभाका प्रचारप्रसार बिभागका सुमन राईले संगठनका भाबी कार्यनितीको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

सोलुखुम्बु जिल्ला सभाका अध्यक्ष प्रकाश राई र युबा सभाका प्रमुख सचिन राईले विशेष प्रशिक्षण समेत दिनुभएको थियो ।